logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित


हाम्रो राष्ट्र
  • मंगलबार, ५ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । मंगलबार दिउँसो साढे दुई बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठक विशेष कारणले स्थगित गरिएको र अर्काे बैठक अर्काे सूचना जारी गरेर दिन र समय तोकिने संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend