logo

२०८३ साउन १३ बुधबार

मिटरब्याज पीडितमाथि भएको प्रहरी दमनप्रति लिङ्देनको विरोध

मिटरब्याज पीडितमाथि भएको प्रहरी दमनप्रति लिङ्देनको विरोध


हाम्रो राष्ट्र
  • मंगलबार, ५ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । मिटरब्याज पीडितमाथि भएको प्रहरी दमनको राप्रपाले विरोध गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याजपीडितमाथि प्रहरीले दमन गरेको भन्दै भर्त्सना गरेका हुन् ।

    उनले राज्य भएको अनुभूति गराउनुपर्ने सरकारले न्यायका लागि याचना गरेका पीडितमाथि नै आक्रमण हुनु दुखद् भएको भन्दै मिटरब्याजपीडित र तराई क्षेत्रमा संघर्षमा उत्रिएका हरुवाचरुवाको न्यायका लागि आफू सडकमा उत्रिने चेतावनी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend