logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट भारत लैजाने तयारी

राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट भारत लैजाने तयारी


हाम्रो राष्ट्र
  • बुधबार, ६ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिने भएको छ । पौडेललाई आज बिहान साढे श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिने भएको हो ।

    परिवारकै आग्रहमा पौडेललाई नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा लैजान सरकारले तयारी गरेको हो । छातीमा संक्रमण देखिएर उनी गत साता तीन दिन अस्पताल बसेर फर्केका थिए । मंगलबार असहज भएपछि उनलाई पुनः त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend