logo

२०८३ साउन १४ बिहिबार

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, ७ बैशाख २०८०
  • 962
    SHARES

    जाजरकोट । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए । मृतकको ठेगाना खुलेको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend