logo

२०८३ साउन १४ बिहिबार

तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश

तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले तीन दिनभित्र सिंहदरबार र शीतलनिवासको फोहोर उठाउन आदेश दिएको हो ।

    अधिवक्ता पदमबहादुर श्रेष्ठले राष्ट्रपति कार्यालय र सिंहदबारको फोहोर नउठाउने भनी महानगरपालिका मेयर बालेन साहको निर्णयलाई चुनौती दिँदै रिट दायर गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर साहले केही दिनयता सिंहदरबारको फोहोर उठाउन बन्द गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend