logo

२०८३ असोज ७ बुधबार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार


हाम्रो राष्ट्र
  • शनिबार, ९ बैशाख २०८०
  • 936
    SHARES

    काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यसको जानकारी दिएका नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

    उनको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्योपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend