logo

२०८३ साउन १४ बिहिबार

काठमाडौंबाट दुबई उडेको फ्लाइ दुबईको विमानमा आगो लागेपछि…

काठमाडौंबाट दुबई उडेको फ्लाइ दुबईको विमानमा आगो लागेपछि…


हाम्रो राष्ट्र
  • सोमबार, ११ बैशाख २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौंमा दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा समस्या आएपछि फोर्स ल्याण्डिङको तयारी गरिएको छ ।

    सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा समस्या देखिएपछि फोर्स ल्याण्डिङको तयारी गरिएको हो। विमानस्थलबाट उड्नेबित्तिकै इन्जिनमा आगलागी भएको थियो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend