logo

२०८३ साउन १३ बुधबार

फ्लाई दुवईको जहाज सुरक्षित आफ्नो गन्तव्य तिर गयोः पर्यटनमन्त्री किराती

फ्लाई दुवईको जहाज सुरक्षित आफ्नो गन्तव्य तिर गयोः पर्यटनमन्त्री किराती


हाम्रो राष्ट्र
  • सोमबार, ११ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बितिक्कै इन्जिनमा आगो लागेको भनिएको फ्लाई दुवइको जहाज गन्तव्यतर्फ गएको छ ।

    काठमाडौंमा अवतरण गराउने भनिएपनि जहाज सुरक्षित रुपमा आफ्नो गन्तव्यमा गएको पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् । उनले भने, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend