logo

२०८३ साउन १४ बिहिबार

रास्वपाले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने

रास्वपाले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने


हाम्रो राष्ट्र
  • मंगलबार, १२ बैशाख २०८०
  • 923
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन् ।

    मंगलबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले सभापति लामिछानेले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् ।

    सरकारको कायैशैली चित्त बुझ्दो नरहेको भन्दै उनले सरकारसँग वार्ता गर्ने र समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् । सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थनको औचित्य पनि नदेखिएको उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend