logo

२०८३ साउन १३ बुधबार

लुम्बिनी बहुमतको सरकार गठनका लागि आह्वान

लुम्बिनी बहुमतको सरकार गठनका लागि आह्वान


हाम्रो राष्ट्र
  • मंगलबार, १२ बैशाख २०८०
  • 1K
    SHARES

    लुम्बिनी । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि आह्वान गरेका छन्। नेपालको संविधान धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनको लागि वैशाख १४ गते बिहीवार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न उनले आह्वान गरेका हुन्।

    संविधानको सो धारा र उपधारामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend