logo

२०८३ साउन १५ शुक्रबार

रुसले युरोपमा तेल आपूर्ति घटाउने

रुसले युरोपमा तेल आपूर्ति घटाउने


हाम्रो राष्ट्र
  • बिहिबार, १४ बैशाख २०८०
  • 923
    SHARES

    रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने र बचत गरिएको मात्रा एसियामा पुर्यानउने योजना बनाएको छ ।

    रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र तेल उत्पादन र युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धि कार्यक्रममा पत्रकारहरूलाई बताए । यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ जानेछ । करिब ८०–९० मिलियन टन पश्चिमतर्फ पठाइनेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend