logo

२०८३ असोज ७ बुधबार

लुम्बिनी र गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले शपथ लिँदै

लुम्बिनी र गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले शपथ लिँदै


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ बैशाख २०८०
  • 1.1K
    SHARES

    लुम्बिनी । लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ खाँदैछन् । बिहीबार लुम्बिनीको मुख्यमन्त्री नियुक्त डिल्लीबहादुर चौधरी र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताको शपथ खाने भएका हुन् ।

    नेपाली कांग्रेसले बिहीबार दुईवटा प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गरेको हो । लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज बिहान साढे ११ बजे र गण्डकीका मुख्यमन्त्री भण्डारीले मध्यान्ह शपथ खाने कार्यक्रम छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend