logo

२०८३ असोज ७ बुधबार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ, तीन मन्त्री नियुक्त

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ, तीन मन्त्री नियुक्त


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ बैशाख २०८०
  • 1.1K
    SHARES

    लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । साथै तीनजना मन्त्रीलाई पनि नियुक्त गरेर शपथ खुवाइएको छ ।

    लुम्बिनी सरकारमा माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे सहभागी भएका हुन् । यद्यपि, उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend