logo

२०८३ साउन १४ बिहिबार

रवि र स्वर्णिमले लिए शपथ

रवि र स्वर्णिमले लिए शपथ


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    उनीहरुलाई प्रतिनिधिसभा कानुन समितिको हलमा शुक्रबार विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend