logo

२०८३ साउन १३ बुधबार

अयोग्य लडाकूलाई रकम दिने पहिलाकै निर्णय, अहिले कार्यान्वयन गरेको मात्रः मन्त्री शर्मा

अयोग्य लडाकूलाई रकम दिने पहिलाकै निर्णय, अहिले कार्यान्वयन गरेको मात्रः मन्त्री शर्मा


हाम्रो राष्ट्र
  • शनिबार, १६ बैशाख २०८०
  • 923
    SHARES

    sf7df8f}F, @$ df3 . ;~rf/ tyf ;"rgf k|ljlwdGqL /]vf zdf{ d+unaf/ dGqfnodf cfof]lht kqsf/ ;Dd]ngdf dlGqkl/ifbsf] a}7ssf] lg0f{o ;fj{hlgs ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

    दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकूलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नम्बर ३ समन्वय कमिटीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारिन् ।

    यस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा पहिले नै हातहातमा पुस्तक पुगेको उल्लेख गर्दै यो एतिहासिक काम भएको बताइन् । विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यस पटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठूलो उपलब्धि भएको उनको भनाइ थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend