logo

२०८३ साउन १५ शुक्रबार

नीरा हत्याकाण्डका दोषीमाथी कारबाहीको माग गर्दै पीडितको प्रदर्शन

नीरा हत्याकाण्डका दोषीमाथी कारबाहीको माग गर्दै पीडितको प्रदर्शन


हाम्रो राष्ट्र
  • शनिबार, १६ बैशाख २०८०
  • 949
    SHARES

    काठमाडौं । निरा पाण्डेका हत्यारा सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।  शनिबार दिउँसो पीडित परिवार तथा आफान्तजनले माइतीघरदेखि नयाँबानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् ।

    अघिल्लो साता सरस्वतीनगर, चाबहिलमा भाँडा पसल सञ्चालक पाण्डेको रहस्यमय तरिकाले हत्या भएको थियो । उनको हत्या भएको दुई हप्ता नाघिसक्दा पनि अपराधी पत्ता नलागेको भन्दै आफन्तजन प्रदर्शनमा उत्रेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend