logo

२०८३ साउन १५ शुक्रबार

कान्तिमा कार्यरत चिकित्सकको घरमा वीरमा कार्यरत नर्स मृत फेला

कान्तिमा कार्यरत चिकित्सकको घरमा वीरमा कार्यरत नर्स मृत फेला


हाम्रो राष्ट्र
  • आइतबार, १७ बैशाख २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । कान्ति बाल अस्पतालका एक चिकित्सकको घरमा एक नर्स मृत भेटिएकी छन् । कान्ति बाल अस्पतालमा कार्यरत डा. सुजन ढकालको वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ मृत भेटिएकी हुन् ।

    घटनास्थलमा प्रहरीले श्रेष्ठको शवसँगै एउटा डायरी पनि फेला पारेको छ । केटा पक्षले अहिले विवाह गर्न नमान्दा आत्महत्या गरेको सुसाइड नोटमा लेखेको बताइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend