logo

२०८३ साउन १४ बिहिबार

वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्किँदा ४ जना घाइते

वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्किँदा ४ जना घाइते


हाम्रो राष्ट्र
  • आइतबार, १७ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । वीर अस्पतालको मुख्य भवनको पछाडितर्फको बरन्डाको पर्खाल भत्किएको हो । घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend