काठमाडौं । सरकारमा जाने नजानेबारे आगामी शुक्रबार निर्णय गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर निर्णय लिइने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । उनका अनुसार आजको बैठकले पार्टीका विभागहरू गठन गर्ने निर्णय पनि गरेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend