logo

२०८३ साउन १४ बिहिबार

भारतमा भएको उपचार खर्च आफैं व्यहोर्ने राष्ट्रपतिको चाहना

भारतमा भएको उपचार खर्च आफैं व्यहोर्ने राष्ट्रपतिको चाहना


हाम्रो राष्ट्र
  • मंगलबार, १९ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा लागेको आफैँ बेहोर्ने भएका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार विज्ञप्ति जारी गरी अखिल नेपाल भारतीय आर्युर्विज्ञान संस्थान (एम्स) मा भएको उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्न चाहेको जानकारी दिएका हुन् । राष्ट्रपति दुई साता भन्दा बढी एम्समा उपचार गराई आइतबार स्वदेश फर्किएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend