logo

२०८३ साउन १५ शुक्रबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत


हाम्रो राष्ट्र
  • मंगलबार, १९ बैशाख २०८०
  • 871
    SHARES

    लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार लुम्बिनी प्रदेशसभा बैठकमा चौधरीले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावको पक्षमा ५३ र विपक्षमा २९ मत परेको थियो ।

    चार सिट रहेको राप्रपा तटस्थ बसेको छ । गत शुक्रबार मुख्यमन्त्रीको शपथ लिएका चौधरीले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend