logo

२०८३ साउन १३ बुधबार

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, २० बैशाख २०८०
  • 897
    SHARES

    काठमाडौँ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा मुछिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

    अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले पाण्डेलाई बुधबार दिउँसो पक्राउ गरेको हो । पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । उपराष्ट्रपति कार्यालयमा आउनुअघि उनी गृह मन्त्रालयको सचिव थिए ।

    मंगलबार पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार डा इन्द्रजीत राई यही पक्ररणमा पक्राउ परेका थिए। यस प्रकरणमा राईका छोराविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend