logo

२०८३ साउन १३ बुधबार

नेप्सेमा ९ अंकको गिरावट

नेप्सेमा ९ अंकको गिरावट


हाम्रो राष्ट्र
  • बुधबार, २० बैशाख २०८०
  • 871
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से बुधबार पनि घटेको छ । बुधबार नेप्से ९ दशमलव ४१ अङ्कले घटेर एक हजार आठ सय ५७ विन्दुमा झरेको छ । उत्पादन र म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि आज अरू सबै समूहको शेयर घटेको छ ।

    बजारसँगै कारोबार रकममा पनि दिनदिनै कमी आउन थालेको छ । आज दुई सय ६५ वटा कम्पनीका २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । साञ्जेन जदविद्युत् कम्पनी, मन्दाकिनी हाइड्रो, पिपुल्स पावर र सगरमाथा जलविद्युत् कम्पनीको शेयर साढे तीन प्रतिशतभन्दा धेरेले ओरालो लागेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend