logo

२०८३ साउन १३ बुधबार

कांग्रेसबाट थपिए तीन मन्त्री

कांग्रेसबाट थपिए तीन मन्त्री


हाम्रो राष्ट्र
  • बुधबार, २० बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्रीले बुधबार कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनाएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले मन्त्री नियुक्त गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend