logo

२०८३ साउन १३ बुधबार

रुसद्वारा युक्रेनमा २४ वटा ड्रोन प्रहार

रुसद्वारा युक्रेनमा २४ वटा ड्रोन प्रहार


हाम्रो राष्ट्र
  • बिहिबार, २१ बैशाख २०८०
  • 962
    SHARES

    रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।

    आक्रमणकारीहरूले २४ शाहेद– १३६–१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend