logo

२०८३ साउन १३ बुधबार

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त


हाम्रो राष्ट्र
  • शनिबार, २३ बैशाख २०८०
  • 1.1K
    SHARES

    अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ । एफ-१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९ः३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो ।

    युनाइटेड स्टेट्स फोर्सेस कोरियाको प्रमुख सैन्य अड्डा रहेको शहर हो । दुर्भाग्यपूर्ण लडाई विमानमा सवार एक पाइलट दुर्घटना हुनु अघि भागेका थिए । लडाकु विमानको अधिकांश भाग जलेको छ। घटनास्थल नजिक कुनै घर लगायत अन्य संरचना नभाएकाले अरु कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend