logo

२०८३ असोज ७ बुधबार

टेक्सासमा कारले ठक्कर दिदा ८ जनाको मृत्यु

टेक्सासमा कारले ठक्कर दिदा ८ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, २५ बैशाख २०८०
  • 1K
    SHARES

    अमेरिकाको टेक्सासमा बस स्टपमा एउटा कारले ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ । मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा दुर्घटना भएको हो । घटनामा परी कम्तीमा पाँच जना घाइते भएका छन् ।

    जसमध्ये केहीको अवस्था गम्भीर छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको बताएको छ । तर, यसअघि अमेरिकी सञ्चारमाध्यमले भने प्रहरीलाई उदृत गर्दै यो जानाजानी हमला भएको बताएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend