logo

२०८३ साउन १४ बिहिबार

टोपबहादुरको घरमा प्रहरीको छापा

टोपबहादुरको घरमा प्रहरीको छापा


हाम्रो राष्ट्र
  • मंगलबार, २६ बैशाख २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । फरार सूचीमा रहेका एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको छ ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो ।

    अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न  काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend