logo

२०८३ असोज ७ बुधबार

ए डिभिजन लिगमा खुमलटार विजयी

ए डिभिजन लिगमा खुमलटार विजयी


हाम्रो राष्ट्र
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लब विजयी भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा मेसुके ओलुमोउ नायक बने । उनले खेलको ३७ औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि  निर्णायक गोल सावित भयो । खुमलटारले २० खेलमा २१ अङ्क जोडेको छ । त्यस्तै समान खेल खेलको सातदोबाटोको २९ अङ्क छ ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend