logo

२०८३ असोज ७ बुधबार

जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित

जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित


हाम्रो राष्ट्र
  • बिहिबार, ३० चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वैद्यले ४३ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी अजयराज सुमार्गीले ३७ मत पाएका छन् ।

    सुमार्गी अन्जन श्रेष्ठको समूहबाट चुनाव लडेका थिए। उमेशलाल समूहबाट उपाध्यक्ष उनी वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघई प्यानलबाट उपाध्यक्षमा लडेका थिए । दिनेश श्रेष्ठले ३४ मत पाएका छन् । दिनेश यसअघि पनि जिल्लानगर उपाध्यक्ष हुन् । उनले वरिष्ठ उपाध्यक्ष त्याग्दै उमेशलाललाई समर्थन गरेका थिए। सुरकृष्ण नेपाली कांग्रेस निकट हुन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend