logo

२०८३ असोज ७ बुधबार

एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी


हाम्रो राष्ट्र
  • बिहिबार, ३० चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले भरत आचार्यलाई पराजित गरेकी हुन् । श्रेष्ठ ८४६ मतसहित विजयी भइन् भने आचार्यले ७८१ मत पाए । सुरुमा अञ्जन श्रेष्ठको प्यानलबाट उपाध्यक्ष लड्ने घोषणा गरेकी ज्योत्सना चुनाव जित्न सजिलो हुने भन्दै रामचन्द्र संघईको प्यानलमा गएकी थिएन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend