logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको भेट

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको भेट


हाम्रो राष्ट्र
  • बुधबार, ८ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ राजदूत सोङ बुधबार पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

    राजदूत सोङले राष्ट्रपति पौडेललाई बधाई दिँदे सफल कार्यकालको शुभकामना दिएका राष्ट्रपतिका कार्यालयले जनाएको छ । उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।

    भेटमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोको विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend