logo

२०८३ असोज ७ बुधबार

पुलिसद्वारा संकटा पराजित

पुलिसद्वारा संकटा पराजित


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । ए डिभिजन लिग फुटबलमा नेपाल पुलिसले सङ्कटा क्लबलाई हराएको छ । शुक्रबार दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले सङ्कटालाई २–१ गोलले पराजित गरेको हो ।

    पुलिसका लागि माजेस ग्याबा र मोहमद आशिकले गोल गरे । सङ्कटाका निशान खड्काले १ गोल फर्काए । यो जितसँगै पुलिस तालिकाको ११ औँ स्थानमा उक्लिँदै ’रेलिगेशन जोन’ छोडेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend