logo

२०८३ असोज ७ बुधबार

वुल्भर ह्याम्पटनलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड विजयी

वुल्भर ह्याम्पटनलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड विजयी


हाम्रो राष्ट्र
  • आइतबार, ३१ बैशाख २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले वुल्भर ह्याम्पटनलाई २–० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो ।

    गएराति भएको खेलेको पहिलो हाफको ३२ औं मिनेटमा एन्थोनी मार्सिएल गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको अतरिक्त समयमा एलेक्जेन्ड्रो ग्रान्चोले गोल गरे पछि युनाइटेडले २–० को जित निकालेको हो । यो जितसँगै ६६ अंकका साथ युनाईटेड चौथो स्थानमा छ भनेृ पराजितवुल्भ्स भने ४० अंकका साथ १३ औं स्थानमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend