logo

२०८३ असोज ७ बुधबार

कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला दुई वर्षभित्र स्तरोन्नति गरिसक्ने सरकारको घोषणा

कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला दुई वर्षभित्र स्तरोन्नति गरिसक्ने सरकारको घोषणा


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति दुई वर्षभित्र गरिसक्ने घोषणा गरेको छ। संघीय संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला दुई वर्ष भित्रमा स्तरोन्नति गर्ने उल्लेख गरिएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेका हुन्।नीति तथा कार्यक्रममा भनिएको छ, ‘आगामी २ वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था गरिनेछ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend