logo

२०८३ असोज ७ बुधबार

पुस १० मै सहमति भएको हो, राष्ट्रपतिमा हाम्रो मनोनयन दर्ता हुन्छः अध्यक्ष ओली

पुस १० मै सहमति भएको हो, राष्ट्रपतिमा हाम्रो मनोनयन दर्ता हुन्छः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उमेदवार शनिबार टुंगो लगाउने बताएका छन् ।

    शुक्रबारको प्रतिनिधिसभा बैठकबाट बाहिरने क्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भोलि मनोनयन हुने बताएका हुन् ।

    उनले भने,’भोलि एमाले उम्मेदवारको मनोनयन दर्ता हुन्छ । अरू घटनाक्रम थाहा छैन।’

    उनले पुस १० गते नै उम्मेदवारी दिने निर्णय भएको समेत बताए । राष्ट्रपतिको उम्मेदवारी मनोनयन शनिबार हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend