logo

२०८३ असोज ७ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा चुनाव चिह्न परिवर्तन

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा चुनाव चिह्न परिवर्तन


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिह्न परिवर्तन गरेको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो ।

    रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गरी चुनाव चिह्न परिवर्तन गरेको जानकारी दिएका हुन् । निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend