logo

२०८३ साउन १४ बिहिबार

एकीकृत समाजवादीलाई राष्ट्रपतिमा नेम्वाङलाई भोट दिन एमाले नेताहरुको आग्रह

हाम्रो राष्ट्र
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत माग्न एमाले नेताहरु नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् ।

    राष्ट्रपति पदका उम्मेदवार नेम्वाङसहित, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बिहीबार आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालय पुगेका हुन् ।

    उनीहरुले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरी भोट दिन अपील गरेका छन्। बुधबार मात्रै नेकपा एकीकृत समाजवादीले राष्ट्रपति पदमा ८ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरेको थियो ।

    यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट नेम्वाङ र कांग्रेसका तर्फबाट पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend