logo

२०८३ असोज ७ बुधबार

दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बृद्धि

दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बृद्धि


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

    दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रीपरिषद्मा पेश गरेको थियो । अब दूध बेच्दा प्रतिलिटर ६५.५ रूपैयाँ पाउनेछन्। यसअघि प्रतिलिटर ५६.४ रूपैयाँ थियो ।

    किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका बेला किसानको हितलाई ध्यानमा राखी सरकारले दूधको न्यूनतम मूल्य निर्धारण गरेको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend