logo

२०८३ असोज ७ बुधबार

इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली हानी दुई जनाको हत्या

इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली हानी दुई जनाको हत्या


हाम्रो राष्ट्र
  • शनिबार, २० फाल्गुन २०७९
  • 1.3K
    SHARES

    इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हतया गरेका छन् ।

    प्रान्तका सैन्य प्रवक्ता हर्मन तार्यमानले विद्रोहीको आक्रमणको क्रममा गोली लागेर सिपाहीको मृत्यु भएको हो । गोली प्रहार डिसको एउटा गाउँमा पृथकतावादीहरूले पहिले हत्या गरेका एक नागरिकलाई बाहिर निकाल्दै गर्दा भएको थियो ।

    इन्डोनेसियाको पूर्वी क्षेत्रका पृथकतावादीहरूले विगत केही दशकदेखि सैनिक, प्रहरी कर्मचारी र सर्वसाधारणलाई निशाना बनाएर छापामार युद्धमार्फत स्वतन्त्रता खोज्दै आएका छन्।

    यसैगरी तीन दिनअघि याहुकिमो रेजेन्सी जिल्लामा विद्रोहीको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend