logo

२०८३ असोज ७ बुधबार

पौडेल र खनालबीच भेटवार्ता

पौडेल र खनालबीच भेटवार्ता


हाम्रो राष्ट्र
  • सोमबार, २२ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार एंव नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बीच भेटवार्ता भएको छ ।

    सोमबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समसामयिक राजनीति, राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend