logo

२०८३ असोज ७ बुधबार

दोस्रो जाजरकोट फुटसल प्रतियोगिता सम्पन्न

दोस्रो जाजरकोट फुटसल प्रतियोगिता सम्पन्न


हाम्रो राष्ट्र
  • शनिबार, २९ बैशाख २०८१
  • 3.3K
    SHARES

    काठमाडौं । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सञ्चालन भएको दोस्रो जाजरकोट फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिवार जाजरकोटी फुटसल ग्रुपद्वारा आयोजना गरिएको खेलमा उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत, कर्णाली प्रदेश सभा सद्स्य राजिब बिक्रम शाह, नेकपा एमालेका केन्द्रिय सदस्य निरज आचार्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका विजेता , उपविजता टोलीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend