logo

२०८३ असोज ७ बुधबार

कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण

कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण


हाम्रो राष्ट्र
  • शुक्रबार, १८ साउन २०८१
  • 2.2K
    SHARES

    नवनियुक्त प्रदेश प्रमुखलाई स्वागत गर्दै मुख्यमन्त्री कँडेल सुर्खेत, १८ साउनः कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीलाई शुक्रबार कर्णाली प्रदेशमा स्वागत गर्दै मुख्यमन्त्री यामलाल कँडेल । तस्बिरः सुरेश आचार्य÷रासस

    काठमाडौं । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हाल्नुभएको छ । चौथो प्रदेश प्रमुखका रूपमा उहाँले कार्यभार सम्हाल्नुभएको हो । यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मनुभएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्थ्यो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend