logo

२०८३ असोज ७ बुधबार

यादवको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

यादवको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

    एमाले सांसद महेश कुमार बर्तौलाले यादवको उम्मेदवारी खारेज हुनुपर्ने माग सहित उजुरी दिएका हुन् । उनले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना फरक लिङ्ग र समुदायको हुनुपर्ने र यसअघि सोही अभ्यास भएको समेत दाबी गरेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend