logo

२०८३ असोज ७ बुधबार

माओवादी धारका पार्टीहरुले आज संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै

माओवादी धारका पार्टीहरुले आज संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । माओवादी पृष्ठभूमिका आठ दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दैछन् ।

    आज दिउँसो दुई बजे पत्रकार सम्मेलन गरी उनीहरूले धारणा सार्वजनिक गर्ने भएका हुन् । उनीहरूले आन्दोलनका कार्यक्रमहरू पनि सार्वजनिक गर्ने सम्भावना छ । द्वन्द्वकालीन मुद्दा संक्रमणकाली न्यायअनुसार निवारण हुनुपर्नेमा नियमित अदालती प्रक्रियाबाट मुद्दा अगाडि बढाइएको भन्दै माओवादी पृष्ठभूमिका सबै दलहरू एक ठाउँमा उभिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend