logo

२०८३ साउन १४ बिहिबार

पदम गिरी एमालेको प्रमुख सचेतक नियुक्त

पदम गिरी एमालेको प्रमुख सचेतक नियुक्त


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

    गिरी मंसिर ४ को निर्वाचनमा पर्वतबाट विजयी भएका थिए । त्यसैगरी एमालेले प्रतिनिधिसभाको सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend