logo

२०८३ असोज ७ बुधबार

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन


हाम्रो राष्ट्र
  • सोमबार, २९ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उनी ८८ वर्षका थिए ।

    उनको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उनको निधन भएको सोमबार पुष्टि गरेको हो ।

    पारिवारकाअनुसार उनको निधन मार्च ३ को बिहान बुढ््यौली र सम्बन्धित समस्याका कारण भएको हो । उनको अन्त्येष्टि भइसकेको उनको पारिवारले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend