logo

२०८३ साउन १३ बुधबार

माओवादी केन्द्रका अध्यक्षद्वारा सर्वदलीय बैठक आह्वान

माओवादी केन्द्रका अध्यक्षद्वारा सर्वदलीय बैठक आह्वान


हाम्रो राष्ट्र
  • आइतबार, १३ असोज २०८१
  • 2.5K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

    अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष दाहालले सर्वदलीय बैठक आह्वान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान १० बजे बैठक हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend