logo

२०८३ असोज ७ बुधबार

राष्ट्रपतिको स्वकीय सचिवमा डा. चालिसे नियुक्त

राष्ट्रपतिको स्वकीय सचिवमा डा. चालिसे नियुक्त


हाम्रो राष्ट्र
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । पूर्वराजदूत चालिसेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वकीय सचिव नियुक्त गरेका हुन् ।

    यस्तै राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त भएका छन् । अधिकारी यसअघि पनि पौडेलको निजी सचिव थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पदभार सम्हालेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend