logo

२०८३ असोज ७ बुधबार

नेपाललाई पाँचौं सफलता

नेपाललाई पाँचौं सफलता


हाम्रो राष्ट्र
  • बिहिबार, २ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत यूएईविरुद्धको निर्णायक खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ । दीपेन्द्र सिंह ऐरीले यूएईका ब्याट्सम्यान रोहन मुस्तफालाई एलबी डब्ल्यू धरापमा पारेका हुन्। मुस्तफा ३२ बलमा २० रन बनाएर आउट भए।

    यस क्रममा उनले तीन चौका प्रहार गरे। योसँगै ऐरीले २ विकेट लिएका छन् । यसअघि पनि ऐरीले यूएईका ब्याट्सम्यान आयान खानलाई गुल्सन झाको हातबाट क्याच गराएका थिए।

    यस्तै रिजवान सीपी रनआउट भएका थिए भने क्याप्टेन मोहम्मद वासिमलाई सन्दीप लामिछानेले एलबीडब्लु धरापमा पारेका थिए । शुरूवाती विकेटका रूपमा ललित राजवंशीले आर्यन लाक्रालाई बोल्ड गरेका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend